• साताको पहिलो दिन सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो

    साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ८००...