• भरतपुरमा रेनुको फराकिलो अग्रता कायमै, सुवेदी साढे १० हजार मतले पछाडि

    चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार मत कटाएकी छन् । १ लाख १२ हजार ६७६ मत गणना हुँदा रेनुले ४५ हजार ३८९ ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपाका मेयर प्रत्यासी विजय सुवेदीले ३४ हजार ७३८ मत प्राप्त गरेका छन् । उनी दाहालभन्दा ...

  • रेनु दाहाल ३ हजारभन्दा बढी मतले अग्रता कायमै पछि परे विजय सुवेदी

    भरतपुर महानगरपालिका, चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत पाएका छन् ...

  • भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता 

    भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ। ३ हजार ९७७ मत गणना हुँदा दाहालले १ हजार ३७२ मत प्राप्त गरेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १ हजार ३०५ मत प्राप्त गरेका छन्। रेणु र विजयको मतान्तर ६७ मतको रहेको छ। स्वतन्त्र उम्मेदवार जगन्ना...