• मार्श चम्किदा अष्ट्रेलियाको पहिलो जित

    मिचेल मार्शले ब्याटिङ र बलिङमा शानदार प्रदर्शन गरेपछि वेष्ट इण्डिजविरुद्धको टी-ट्वान्टी श्रृङ्खलामा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । आइसलेटमा अष्ट्रेलियाले चौथो टी-ट्वान्टी क्रिकेट ४ रनले जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि म...