• बीबीसी मास्टर सेफ साह सम्मानित

    बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके -२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उ...

  • झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

    पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत ...

  • सौराहाका व्यवसायीको छुट योजना

    चितवन :  कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको पयर्टन व्यवसायलाई चलायमान बनाउन    चितवन :  कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको पयर्टन व्यवसायलाई चलायमान बनाउन    व्यवसायीले छुटको घोषणा गरेका छन् ।ले छुटको घोषणा गरेका छन् । चितवन सौराहाका होटेल  व्यवसायीले २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका...

  • बझाङमा थप २६ जनामा कोरोना पुष्टि , समुदायमा कोरोना छिरेको आशंका ,

    बझाङ । बझाङमा थप २६ जनामा कोरोना पुष्टि भएका छन् । शनिबाबर डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पछि जि...

  • पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

    पाँचथर । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेक...

  • ३० करोडको लगानीमा भरतपुरमा खुल्दै गार्डेन रिर्सोट

    चितवन । चितवनको भरतपुरमा सुविधासम्पन्न होटलहरु थपिने क्रम जारी छ । भरतपुर महानगरपालिका वडा नः ७ एयरपोर्ट नजिक ३० करोडको लगानीमा चितवन गार्डेन रिर्सोट निर्माण थालिएको छ । ४९ जना शेयर सदस्य रहेको सो रिर्सोट फलामे स्टक्चरमा तयार गरिने संस्थाका अध्यक्ष केशव कार्कीले जानकारी दिए । होटल १ विगाहा क्षेत्रफलमा फैलिनेछ । ८ मह...

  • पोखराको न्यूरोडमा अत्याधुनिक रेस्टुराँ खुल्यो

    पोखराको मुटु मानिने न्यूरोडमा अत्याधुनिक र सुविधासम्पन्न रेस्टुराँ सञ्चालनमा आएको छ । न्यूरोड भाटभटेनीको अगाडि सिटी स्क्वायर बैंकेट एण्ड रेस्टुराँ प्रालि सञ्चालनमा आएको हो । ७ करोड रुपैयाँको लगानीमा ५ रोपनी जग्गामा उक्त बैंकेट सञ्चालन गरिएको हो । ३ जना सञ्चालक र २ जना प्रवर्द्धकले उक्त बैंकेट सञ्चालन गरेका हुन् । ...