• अमेरिकामा एकै पटक ३६ राज्यले हाले गुगलविरुद्ध मुद्दा

    अमेरिकाका ३६ राज्यले एकै पटक गुगलको प्ले स्टोरविरुद्ध एन्टिट्रस्टको मुद्दा दर्ता गरका छन् । गुगलले एप डेभलपरमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै उनीहरुले मुद्दा दर्ता गराएका हुन् । योसँगै अमेरिकी सरकारले गुगलविरुद्ध दर्ता गराएको यो चौंथो मुद्दा भएको छ । सो म गुगलले एप डेभलपरबाट अनावश्यक रुपमा शुल्क असुल गरिरह...

  • पुननिर्माण प्राधिकरणका प्राविधिकहरुले शुक्रबार राजीनामा दिने

    राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरुले शुक्रबार सिंहदरबार घेराऊ गर्ने भएका छन् । उनीहरुले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रुपमा राजीनामा बुझाउने जानकारी दिएका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहि...

  • फोक्सोबाट कोरोना भाइरस हट्ने थेरापी पत्ता लगाएको अष्ट्रेलियाली वैज्ञानिकको दाबी

    कोरोना भाइरसका कारण सारा विश्वनै आक्रान्त भइरहेको बेला अष्ट्रेलियाली वैज्ञानिकहरुले सफलता हासिल गरेका छन् । वैज्ञानिकहरुले फोक्सोबाट कोरोना भाइरसका कण हट्ने थेरापी पत्ता लगाएका छन् । थेरापीले ९९.९९ प्रतिशत काम गर्ने अष्ट्रेलियाली वैज्ञानिकहरुहरुको दाबी छ । अष्ट्रेलियाको ग्रिथिथ युनिवर्सिटीको एक टिमले यस्तो एन्टी...

  • इन्टरनेट अहिलेको भन्दा सस्तो बनाउन सकिन्छ : अध्यक्ष पराजुली

    अहिले कोभिड महामारीका बेला सरकारले पनि इन्टरनेटलाई अत्यावश्यक सेवाअन्तर्गत राखेको छ । हामीले अब इन्टरनेटलाई कसरी एफोर्डेबल बनाउन सकिन्छ भनेर अर्को लडाईं लड्नुपर्ने भएको छ । हुन त अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले २०२० नोभेम्बरमा प्रतिव्यक्ति आयको २ प्रतिशतमा झार्न सकिने प्रतिवेदन निकालिसकेको छ । नेपालमा प...

  • डिजिटल नेपालको फ्रेमवर्कको अवधारणा समयसापेक्ष परिमार्जन गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल

    अर्थमन्त्री बिष्णु पौडेलले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई अभ्यासका आधारमा परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने बताएकाछन् । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा गरेको कुल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पौडेलले डिजिटल नेपालको फ्रेमवर्कको अगाडीको य...

  • आविष्कार र अनुसन्धानतर्फ लाग्न प्रम ओलीको वैज्ञानिकसंग आग्रह

    प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट) का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेकाछन् । नास्टको ४४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै उनले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गर्नुपर्ने...

  • वोल्न मिल्ने मोवाइलवाट कारोबार शुरु भएको इसेवाको  १२ वर्ष वित्यो, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

    वोल्न मिल्ने मोवाइलवाट कारोबार शुरु गर्ने इसेवा १२औं वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बनेको छ। इसेवाले मुलुकका अधिकांश महानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा तहसम्म पुगेर नगदर...

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’,

    ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । यस एप एन्ड्रोइडमा आइतबार एक लाख ६२ हजार पाँच सय प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट अहिलेसम्म ४...

  • नोकिया सिक्स सार्वजनिक, यी छन् फिचर्स

    नोकिया ब्राण्डको नोकिया सिक्स स्मार्टफोन सार्वजनिक भएको छ । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा एचएमडी ग्लोबल कम्पनीले नोकिया सिक्स आधिकारिक रुपमा लञ्च गरेको हो । नोकिया सिक्समा डुअल साइट, श्भकष्कक अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन फिचर समेत रहेको छ ।...

  • मुटुरोगीलाई सहयोग गर्नेछ आइफोनको नयाँ एप

    एप्पलको आइफोनका लागि तयार गरिएको एक नयाँ एपले मुटु सम्बन्धी रोगबाट ग्रसित मानिसहरुका लागि निकै उपयोगी सावित हुनेछ । उक्त एपले हार्ट अट्याकबाट बँच्न सफल मानिसहरुलाई थप जोखिमबाट बचाउनुका साथै आफ्नो स्वास्थ्यका बारेमा ख्याल राख्नमा सहयोग गर्नेछ । कोरी नामको यो एप एप्पलको केयरकिट प्लाटर्फममा पहिलो मुटुस्वास्थ्य सम्बन्ध...