• नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

    नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जनाएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिए...

  • थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

    नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टमा देशभरका प्रयोगशालामा गरी १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण...

  • थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २४० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। ...

  • थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो। १० हजार ५ सय ६९ जनाको आरटी पिसिआर र ३ हजार २ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थ...

  • उपत्यकामा १० दिनका लागि थपियो निषेधाज्ञा

    काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बता...

  • पारिवारिक झगडामा ५ महिने बालिकाको ज्यान गयो

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको ज्यान गएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने...

  • सुनको भाउ सामान्य गिरावट

    आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन गत शुक्रबार भने ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनमा १०० रुपैँयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० रु...

  • धोबी खोलाको बाढी पस्दा अनामनगरसहित आसपासको बस्ती प्रभावित

    काठमाडौँको धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् । शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् । हरेक वर्ष बर्षायाममा धोबीखोला आसपासका बासिन्दाहरु बाढीका कारण प्रभावित हुँदै आएका छन् । शुक्रबार रातिको बाढी धोबीखोला आसपासका घर, पसल, तरकारी बजारमा ...

  • थप ३ हजार ११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा १० हजार ६२५ पीसीआर परीक्षण गर...

  • अफगानिस्तानमा हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु, १७ घाइते

    सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबैजना तालिबान लडाकुहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् । घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । देशको उत...