• अहिलेको स्थिति

    कोरोना नि फैलिदै छ हाम्रो देश नेपालमा दाजुभाइ दिदीबहिनी सबैे बस्नु  है आ-आफ्नो घरमा। कोरोनाले धेरैको ज्यान लियो विश्वमा सुरक्षित बसौँ हैँ ! आ-आफ्नै घरमा। काही जाँदा माक्स,सेनिटाइजर लगाउनु है हातमा हामीले नै भगाउनु पर्छ कोरोनालाई एकजुट भइ साथमा। हात मिलाउनु हुदैन,गरौँ है नमस्कार सबैलाई कोरोनाको महामारीमा यो...

  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ बाट सम्मानित गरेको हो । यो पुरस्कार १ लाख नगद राशी सहित प्रदान गरिएको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जाल मार्फत् श्र...

  • ‘राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

    नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्। बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन्। उनको ‘देशको नक्सा’ बोलको कविता प्रथम भएको छ।त्यसैगरी अमृता स्मृति द्वितीय, सविता ...

  • मुक्तक

    "कम्मर कसेर घुँडा धसेर घोक्रो सुकाउदैछु भोको बसेर सुक सुकाउदै आँसु लुकाउदैछु तिमी भाषण र शासनमा लिप्त बनिराख म तिमीले विद्धान भनिनुको मूल्य चुकाउदैंछु" ।। विराटनगर -५  ।...

  • भाग्य कसैको पेवा होइन

    भाग्य कसैको पेवा होइन किन अहंकार गर्छौ लिएर जाने कसैले होइन किन थुपार्न खोज्छौ २०७७ सालको भाग्य अव आउदा दिनहरूमा नफर्कियोस मुटु भरि खुसी लिई अव २०७८ साल लागोस भाग्यको खेला दैवको लिला सबैले भोग्नु पर्ने आतिएर ,मातिएर होईन सहन सिलताले ठाउँ बनाउनु पर्ने कसको भाग्य कस्तो छ कसलाई के थाहा जीवन भोगाइ द...

  • हडताल, जूलूस-सभा यस्तो हुनुहुँदैन !

    राजनीतिक नेतृत्वले युवामा कुसंस्कारको हडताल,सभा र आन्दोलनको लागि उक्साइरहेका छन् ।   बुटवलमा बलात्कार विरुद्धको आन्दोलनका लागि भनी बोलाएर पार्टीको झण्डा बोक्न लगाउदा विद्यार्थीहरु प्रतिकारमा उत्रिएको श्रव्यदृश्य सामाजिक संजालमा भाइरल भएको थियो।   सडक नाटक,नृत्य र साङ्केतिक तस्वीरहरुको प्...

  • तीन दिन अघि कोराना खोप लगाएका कांग्रेसका प्रदेश सांसद दाहालको निधन

    काठमाडौं : नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो । ‘‘एक महिनाअघि उनी कोरना संक्रमित भएका थियो, त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाएका थियो’’, पूर्व सांसद रामहरी खतिवडाले भने, ‘‘आज ...

  • कविता- जन्मदिन र केक

    जन्मदिन आउन लागेपछि औंला भाच्न थाल्छन् जन्मदिनको रमाइलोमा सबले केक काट्छन्। जन्मदिनको मज्जा त केक नै हो रे साथी, केक विनाको जन्म दिन त नहुने भो जाती । पहिला जन्मदिनमा गर्थे धर्म कर्म केक विनाको जन्म दिन हुन्छ अहिले सर्म । सबको आँखा पुग्छ अहिले केक नै माथि जन्मदिनको मज्जा त केक नै हो साथी । कोठालाई सजाएर...

  • छोरीको कर्म

    छोरीको जन्म हुँदा दुखी हुने हाम्रो यो समाज छोरा हुँदा खुसी भई नाच्छन् सबै आज, छोरी ठूली हुदै जानेछिन् घरमा धेरै पिडा रहन्छ आमा बुबाको मनमा । कसैसँग कुरा गर्दा, कुरा काट्ने यो समाज बिहे गरी आफ्नो घर छोडी जाने कस्तो नियम छ अझ, विहे गरी जादा पनि शासन चल्छ अरूको इज्जत राख्ने पनि त्यही छोरी हुन घरको । दाइजो ...

  • स्थिर सरकारको अस्थिर कार्यशैली

      स्थिरता भन्ने बित्तिकै शान्ति, सुशासन लगायत सबै तह र तप्कामा सकारात्मक चलायमान भन्ने बुझिन्छ। नेपालको इतिहास हेर्दा बिगत सात दशकदेखि जनताको स्थिरताको चाहनाले मुर्त रुप लिइएको पाइदैन। विभिन्न चरण र विभिन्न कालखण्डका फरक(फरक क्रान्तिले स्थिरताको अभिलाषा प्रकट गरेको थियो। राणाशासन पछाडीको स्थिरताको अभिलाषा त...