• आजदेखि शुक्रबार पनि सेयर कारोबार

    आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने कारोबार अब आइतबा...

  • साताको पहिलो दिन सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो

    साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ८००...

  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (भोली )देखि विक्री खुला

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ शुक्रबार ९माघ २ गते० देखि सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो । यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०।२०५ अर्थात १ लाख ६० हजार कि...

  • चन्द्रागिरिको आइपीओ भर्नेलाई केवलकार यात्रामा २५ प्रतिशत छुट

    चन्द्रागिरि हिल्स लिमिटेडले आइपीओ भरेका सबै लगानीकर्तालाई केवलकार यात्रा गर्दा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । आइपीओ भर्ने स्थानीय तथा सर्वसाधारण सबैले यो सुविधा पाउनेछन् । यो सुविधा पाउनका लागि स्थानीय तथा सर्वसाधारण सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ जना आवेदकले सेयर भरेको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा ...

  • काठमाडौंका सडकमा आधुनिक बत्ती जडान हुँदै

    काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती ९हाइमास्ट लाइट० जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान...

  • अन्तरबैकिङ एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

    एउटा बैंकको एटीएमबाटअर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने भएको छ । राष्ट्र बैकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्यूनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल...

  • सुनको मुल्यमा सामान्य वृद्धि, ९२ हजार ९ सय रुपैयाँमा कारोबार

    बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य...

  • चन्द्रागिरीमा माग भन्दा १७ गुणा बढीको आवेदन

    चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओमा माग भन्दा १७ गुणा बढीको आवेदन परेको छ । मंगलबार बेलुका ५ बजेसम्ममा कम्पनीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा बढी हो । कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर...

  • लगातार ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार

    साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९३ हजार रूपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ८०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोवार भइरहेको छ । यता चाँद...

  • ४१ अंकले बढेर २२३५ बिन्दुमा नेप्से

    सेयर बजार सूचक नेप्से परिसूचक २२३५ बिन्दूको ऐतिसासिक उचाइमा पुगेको छ । ४१ दशमलव अंकले बढेर नेप्सेले कीर्तिमानी उचाइ कायम गरेको हो । आइतवार वजार खुल्ने समय देखि नै २२ सय नाँघेको सेयर बजार निरन्तर उकालो लागेको थियो । करिब १ बजे नेप्से २२८८ बिन्दुमा समेत पुगेको थियो । आइतबार बैंकिङ समूहको परिसूचक झन्डै ६० अंकले ...