• देउवालाई भेट्न बूढानीलकण्ठ पुगे दाहाल

    यतिखेर राजनीतिको मियो अर्थात केन्द्र वनेको वुढानिलकण्ठ । नेकपा एमालेको दुवै पक्ष तथा माआ्वादी केन्द्रको भरोसा वनेको छ । त्यसैले पालोपालो यी नेताहरु वुढानिकण्ठ धाउन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन...

  • महतोले पनि छाडे महन्तलाई , ओलीलाई विश्वासको मत नदिने

    जनता समाजवादी पार्टी (जसपा )भित्र अहिले बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने र नदिने विषयमा विवाद चर्किंदो छ ।अध्यक्ष महन्त ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार टिकाउन चाहन्छ । उता भट्टराई–यादव पक्ष भने कुनै पनि हालतमा ओली नेतृत्वको सरकार ढालेर वैकल्पिक सरकार बनाउनुपर्ने बताउँ...

  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, सभामुख र देउवा सहभागी नहुने

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्य नियुक्तिको विषयमा निर्णय लिन परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेस...

  • नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले हाम्रो चाहना : वरिष्ठ नेता नेपाल

    नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फ्त बरिष्ठ नेता नेपालले नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताएका हुन् । उनले भने...

  • राष्ट्रपतिलाई माधव नेपालको जवाफ:ओली एक्लै चल्ने,मलाई दोष?

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् । बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले ...

  •  मानवता विरुद्धको अपराध बन्द गर्न  नेपालपक्षीय युवा संघको चेतावनी

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय युवा संघ, नेपालले कोरोना भाइरसको महामारीका बीचमा मनावता विरुद्धको अपराध नगर्न चेतावनी दिएको छ। संघका अध्यक्ष नरेश शाहीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै महामारीका बेला मानवता विरुद्धको अपराधमा संलग्न हुनेलाई दण्ड दिलाउने चेतावनी छन्। कमिसन, चर्को...

  • प्रधानमन्त्री ओली र नेता गोकर्ण विष्टबीच भेट

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए । ‘उनीहरु बीच लामै समय कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल समूहका नेताहरु घनश्याम भुसाल ...

  • राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

    नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा शुक्रबारर उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रह...

  • बूढानीलकण्ठमा देउवा -नेपालवीच छलफल

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र काग्रेस सभापति शेरबहादुर देउवाविच देउवा निवास बूढानीलकण्ठमा छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी दल देउवालाई भेट्न केहीबेर अघि मात्रै नेपाल त्यहाँ पुगेका हुन् । साँझ पौने ६ बजेदेखि दुई नेताहरूबीच देउवा निवासमा भेटवार्ता जारी रहेको बूढनीलकण्ठ स्रोतले जानकारी दिए । नेपालसँ...

  • कांग्रेसको संसदीय दलको बैठक शनिवार वस्ने

    नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते बोलाइएको प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन्। प्रधानम...