• सुमनको अलराउन्ड प्रर्दशनमा बागमती विजयी

    दाङको लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएका गण्डकीले २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनाए । गण्डकी कप्तान शीला रेग्मी क्षेत्री ५० बलमा १ चौका सहित २६ रनमा स...

  • लुम्बिनी र एपिएफको सानदार सुरुआत

    लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलले दाङमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा प्रदेश–२ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेशले सानदार सुरुआत गरेको हो। ७८ रनको झीनो ल...

  • राष्ट्रिय फुटबल टिमका पाँच खेलाडीलाई कोरोना

    काठमाडौं : बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ । मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । प्रशिक्षणको पहिलो दिन चार जना ...

  • बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न खेलाडी प्रशिक्षण शुरु

    कोरोना भाइरस महामारीका बीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टीमले बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दि...

  • बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न सरकारको स्वीकृति

    काठमाडौँ  :  राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले भने, ‘विश्वकप छनोटका खेलको तयारीमा बंगलादेशले नेपालसँग दुई म्याच खेल्न प्रस्ताव गरेको थियो । त्यसका लागि नेपाल...

  • पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता

    पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...

  • प्रधानमन्त्रत्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा

    धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको शुक्रबारको खेलले टुङगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बना...

  • म्यानचेष्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

    काठमाडौं । आर्सनललाई हराउँदै म्यानचेष्टर सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको छ । यो सिटीको प्रशिक्षकको रुपमा पेप ग्वार्डिओलाको पहिलो ट्रफी हो । आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटीले आर्सनललाई ३–० गोल अन्तरले हराएको हो । वेम्बलीमा भएको खेलमा सिटीले १८ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । ...

  • वेष्ट हृयामविरुद्ध लिभरपुल ४-१ ले विजयी, म्यानचेस्टर युनाइटेड पछि पर्‍यो

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट हृयाम युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा लिभरपुलले २९ औं मिनेटबाटै अग्रता लिएको थियो । पहिलो गोल एम्र क्यानले गरेका थिए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा तीन गोल ...

  • टाइब्रेकरमा विकेश चम्किँदा आर्मीलाई हेटौंडा गोल्डकपको उपाधि

    हेटौंडा । साबिक विजेता नेपाल आर्मीले दोस्रो पटक पनि हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । नेपाल प्रहरीलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि चुमेको हो । अघिल्लो संस्करणमा मनाङ मस्र्याङ्दीलाई पाखा लगाउँदै आर्मी विजेता बनेको थियो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिसलाई टाइब्रे...