• आईसीसी टी–ट्वान्टी :  पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्याण्ड ५ विकेटले पराजित

    आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । यूएईको सारजाहमा गएराति भएको खेलमा पाकिस्तानसँग न्युजिल्याण्ड ५ विकेटले पराजित भएको हो । न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अल...

  • टि-२० विश्वकप : पाकिस्तानले भारतलाई १० विकेटले हरायो

    आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

  • नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै

    नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज  नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कनेरनफर्कने विषयमा निर्णय गर्ने बताएका छन् । नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको ...

  • साफ च्याम्पियनसिप :  उपाधी जित्ने नेपालको सपना अधुरै , उपाधि भारतलाई

    साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन।जितसँगै भारतले भने आठौँ पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो। फाइन...

  • आईपीएल २०२१ को उपाधि चेन्‍नईले जित्यो , फाइनलमा कोलकाता पराजित

    भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो । दुबई इन्टरनेशन...

  • साफ च्याम्पियनसिप : उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

    माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन्। फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ। पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। ने...

  • आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित

    कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल प्रवेश गरेको छ । सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । दिल्लीले दिएको १३६ रनको समान्य लक्ष्य कोलकाताले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा भेन्कटेस ...

  • साफ च्याम्पियनसिप  : उपाधिका लागि नेपाल र भारतको प्रतिस्पर्धा हुने

    माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत पुगेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै पहिलोपटक फाइनलमा पुगेको हो। यस्तै‚ बुधबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। अपराह्न भएक...

  • साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

    माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध बराबरी वा जितले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन...

  • विश्वकप छनोटमा इंग्ल्यान्डको सानदार जित

    फिफा विश्वकपको युरोपेली छनोटमा इंग्ल्यान्डले एन्डोर्राविरुद्ध सानदार जित निकालेको छ। शनिबार राति एन्डोर्राकै मैदानमा भएको खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो। इंग्ल्यान्डको जितका लागि बेन चिलवेल, बुकायो साका, टामी अब्राहम, जेम्स वार्ड पोस र ज्याक ग्रिलिसले गोल गरे। ७९औं मिनेटमा ...