• पछिल्लो २४ घण्टामा ५११ थपिए, संक्रमित, ६०० संक्रमणमुक्त, ७ जनाको मृत्यु

    काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् ।सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६००...

  • आइतवार ४८१ नयाँ संक्रमित थपिए , काठमाडौं उपत्यकामा थप २ सय ६७ जनामा संक्रमण , थप ६ संक्रमितको मृत्यु

    मुलुकमा आइतवार थप ४ सय ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ७९ र पुरुषको संख्या ३ सय २ छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय २८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ...

  • शुक्रवार ६०८ जनामा संक्रमण पुष्टि , थप ९ को मृत्यु

    काठमाडौं : शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १४२ पीसीआर परीक्षणमा २३७ महिला र ३७१ जना पुरुषसहित ६०८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा २ लाख ५७ हजार २०० संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९२ जना निको भ...

  • पछिल्लो २४ घण्टामा थपिए १६ सय १४ कोरोना संक्रमित, २३ को मृत्यु 

    काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४१ पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा सक्रमित देखिएकाहुन । ।मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ ह...

  • कोभिड–१९ विरुद्धका अन्तिम चरणका मध्ये नेपाललाई ३ खोप उपयुक्त

    काठमाडौँ  : परीक्षणको अन्तिम चरणमा रहेका कोभिड–१९ विरुद्धका चार खोपको चर्चा चलिरहेका बेला नेपाली विज्ञहरूले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपमा विशेष चासो देखाइरहेका छन् । फाइजर-बायोएनटेकबाहेक अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र ग्यामेलिया इन्स्टिच्युटको खोप यहाँ उपयुक्त हुन सक्ने उनीहरूको...

  • विहिवार २ हजार १०३ जनामा कोरोना संक्रमण , काठमाडौँमा थपिए १२२९ नयाँ संक्रमित, १७ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौँ : तिहारको आगमनसंगै परिक्षण कम गरिदा घटेको कोरोना सक्रमण दर पुन उकालो लागेको छ । विहिवार मुलुकभर २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्...

  • चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोपको नतिजा सकारात्मक

    चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपको नतिजा सकारात्मक देखिएको छ । चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपले मध्य तहको परीक्षणमा प्रभावकारी नतिजा दिएको अनुसन्धानकर्ताले बताएका छन् । चीनमा कोरोना भाइरसविरुद्ध धेरै खोपहरु विकास भइरहेका छन् । त्यसमध्ये केहीले आकस्मिक प्रयोगका लागि स्वीकृत पाइसकेका छन् । ...

  • थप २ हजार ९ सय ९ जनामा कोरोना पुष्टि, ४ हजार ५ सय निको भए , १८ कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ : पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९०...

  • थप ३ हजार ११४ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १४६८ संक्रमित थपिए , २० जनाको मृत्यु

    काठमाडौं :  पछिल्लो २४ घन्टामा देशभर तीन हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा मात्र एक हजार ४६८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा एक हजार २४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।थपिएका संक्रमितमा ६ सय ४९ महिला र ८ सय १९ पुरुष छन्...

  • पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा थपिए १६३० जना, थप २४ को मृत्यु

    काठमाडौं : मुलुकमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ९ सय ३३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । यसैगरी ,पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार...