• सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्न बाटो खुला !

    काठमाडाैं । चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था खारेजीको प्रस्ताव गरेको छ । यो पारित भएमा वर्तमान राष्ट्रपति शी जिनपिङलाई तेस्रो कार्यकालको बाटो खुल्नेछ । शीले आफ्नो कार्यकाल सन् २०२३ भन्दा पछिसम्म लम्ब्याउने प्रयास गर्न सक्ने अनुमान पह...