• शैक्षिक सत्र जेठसम्म लैजाने तयारी

    कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो । बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले श...

  • मेरिल्याण्डमा प्रवेश परिक्षा  सम्पन्न

    विराटनगरकै उत्कृष्ट कलेज मेरिल्याण्ड कलेजले कक्षा ११का नयाँ भर्ना हुने विद्यार्थीको प्रवेश परीक्ष सम्पन्न गरको छ । कोभिड– १९ को महामारीले गर्दा रोकिएको कक्षा – ११ को प्रवेश परिक्षा कलेजले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बुधबार सम्पन्न गर्यो ।प्रवेश परीक्षमा ८७१ बिद्यार्थीले सहभागी भएको प्रिन्सिपल लक्ष्मण ढकालले ब...

  • कक्षा १२ को नतिजा माघ पहिलो सातासम्ममा गर्ने वोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ ।उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेकोले पौस अन्तिम वा माघको पहिलोसातासम्ममा गर्ने तयारी गरिरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्...

  • विद्यालय खुलाउने एमसीसीको निर्णय

    आज बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (एमसीसी )को बैठकले विद्यालय खुलाउने निर्णय गरेको हो । एमसीसीको निर्णयलाई मन्त्रिपरिषदको अब बस्ने बैठकले पारित गर्ने तयारी भएको छ । मन्त्रिपरिषदको नियमित बैठक भोलि बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अन...

  • विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई

    काठमाडौँ :  कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई तोकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचामा स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा अव विद्यालय खोल्न सक्ने व्यवस्था गरिएको छ । यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद...

  • कक्षा १२ को अन्तिम परीक्षा पुरानै मोडलमा

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ । स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र केही पहाडी जिल्लामा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी गरेको छ...

  • त्रिवि व्यवस्थापन संकायका परीक्षा मंसिर तेस्रो सातापछि संचालन हुने

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले कोरोना महामारीका कारण स्थगित परीक्षा मंसिर तेस्रो हप्तादेखि संचालन गर्ने बताएको छ। डिन कार्यलयले निकालेको सूचनामा भनिएको छ‚ ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालनसम्बन्धी समिति मिति २०७७ असोज ६ गतेको बैठकबाट स्थगित गरिएका सम्पूर्ण परीक्षाहरू आफ्न...

  • स्याङ्जाका सामुदायिक विद्यालयले टोल–टोलमा पुगेर पढाउन सुरु

    स्याङ्जा   : स्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थीलाई पढाउन सुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको अध्यापन कार्यलाई निरन्तरता दिनका लागि विद्यालयले टोल टोलमै शिक्षकलाई खटाएर पढाउन सुरु गरेका हुन् । वालिङ नगरपालिकाभित्र रहेका ७३ सामुदायिक वि...

  • साउदीका सेना प्रमुख बर्खास्त

    काठमाडौं । साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् । शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे । साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । ...

  • सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा

    काठमाडौं । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । संयुक्त राष्ट्रसंघ सु...