• चिठी : अख्तियार किन, हाउगुजी मात्रै ?

    सम्माननिय अख्तियार प्रमुख ज्यू ! अख्तियार दुरुपयोग तथा अनुसन्धान कार्यालय, काठमाडौं । ‘व्यक्ति नामले होइन, काम र व्यवहारले चिनिन्छ’ भनेझैं यो मुलुकलाई भ्रष्टचार मुक्त बनाउने भनेर अख्तियार प्रमुखजस्तो जिम्मेवारी पदलाई सम्हाल्न थाल्नु भएकोमा यहाँलाई मुरीमुरी बधाई छ । सम्माननिय अख्तियार प्रमुख ज्यू ! शुरु शुरुको अव...

  • हडताल, जूलूस-सभा यस्तो हुनुहुँदैन !

    राजनीतिक नेतृत्वले युवामा कुसंस्कारको हडताल,सभा र आन्दोलनको लागि उक्साइरहेका छन् ।   बुटवलमा बलात्कार विरुद्धको आन्दोलनका लागि भनी बोलाएर पार्टीको झण्डा बोक्न लगाउदा विद्यार्थीहरु प्रतिकारमा उत्रिएको श्रव्यदृश्य सामाजिक संजालमा भाइरल भएको थियो।   सडक नाटक,नृत्य र साङ्केतिक तस्वीरहरुको प्...

  • कागजमै सिमित सामाजिक सुरक्षा योजना, हात्ती आयो, हात्ती आयो फुस्सा !

    २०७५ मंसिर पहिलो साता, शहरका सवै विद्युत पोलहरु झकिझकाउ वनाइएको थियो   । त्यही विद्युत पोल र झुण्डिन मिल्ने ठाँउमा आर्कषक व्यानर झुण्डिएको थियो । व्यानर थियो - सामाजिक सुरक्षा योजनाको । वहुत तामझामकासाथ औपचारिक कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै देशमा...

  • स्थिर सरकारको अस्थिर कार्यशैली

      स्थिरता भन्ने बित्तिकै शान्ति, सुशासन लगायत सबै तह र तप्कामा सकारात्मक चलायमान भन्ने बुझिन्छ। नेपालको इतिहास हेर्दा बिगत सात दशकदेखि जनताको स्थिरताको चाहनाले मुर्त रुप लिइएको पाइदैन। विभिन्न चरण र विभिन्न कालखण्डका फरक(फरक क्रान्तिले स्थिरताको अभिलाषा प्रकट गरेको थियो। राणाशासन पछाडीको स्थिरताको अभिलाषा त...

  • धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

    धर्म चानचुने कुरा हैन, बरु सबैभन्दा ठूलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो । धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि ।...

  • राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र एकता दिवस

    समाजमा नबुझेको व्यक्तिलाई बुझाउन सजिलो छ, तर बुझेर पनि बुझ पचाउनेलाई कहिल्यै बुझाउन सकिदैन । अनि, त्यस्तालाई बुझाउने प्रयत्न गर्नु पनि व्यर्थ नै हुन्छ । सबैले इतिहासबाट नै पाठ सिक्ने हो । समाजमा इतिहास भनेको के हो ? भनेर बुझ्न नखोज्नेले अरुलाई पनि बुझाउन चाहदैनन् । ठिक यस्तै भएको देखिन्छ, नेपाली राजनीतिक बृत्तमा । ...

  • सामयिकी – नेकपा बारे

        कम्युनिष्टहरु खुला प्रतिश्पर्धा , बहुलवादमा विश्वास गर्दैनन् भन्ने मान्यतालाई तोड्दै मदन भण्डारीको ' जनताको बहुदलीय जनवाद 'आयो। परिणामत, विश्व कम्युनिष्ट आन्दोलन धरमर भैरहेका बखत नेपालमा भने तत्कालिन नेकपा (एमाले) ले सँसदमा जवर्जस्त शक्तिको रुपमा उपस्थिति जनायो , सत्ता सँचालनमा समेत सहभागी बन्यो...

  • यौनिक अल्पसंख्यक(LGBTI Q) माथि दुर्व्यवहार गरिनु कति स्वभाविक ?

    हामी सबैलाई अनुभव छ, पहिले र अहिलेको नेपाली समाज कस्तो छ । देश सानो भए पनि यहाँ धेरै जात, धर्म, संस्कृति र परम्पराले भरिएको छ। नेपाली समाज हामी जति सुन्दर छ, त्यो भन्दा धेरै गुणा समस्या पनि छ । हाम्रो समाजमा पहिलेदेखि नै जात, धर्म र संस्कृतिलाई लिएर उत्पन्न भएका समस्या कतिले सुन्यौं कतिले देख्यौं , कतिले भोग्यौं पन...

  • सधैं छायामा परेका नेपाली टेलिभिजन र क्लिन फिड

        नेपालमा टेलिभिजन स्थापनाकालको प्रारम्भ हेर्नेहो भने करिव ४ दशक लामो प्रसारण अनुभव प्राप्त एकमात्र सरकारी स्तरबाट संचालनमा रहेको टेलिभिजन नेपाल टेलिभिजन हो । क्रमसंगै केहि अन्य निजिस्तरबाट समेत संचालनमा आएका अन्य टेलिभिजनहरुको पनि संचालनको इतिहास करिबन २ दशक लामो नै रहेको छ । ६२-६३ सालको जनआन्दोल...

  • नयाँ पुस्ता :   शिक्षित की रुढीबादी ?

      एक्कासी काकाले मोटरको व्रेक दबाउनुभयो। म हुत्तीएँ । मेरो चिउंडोले काकाको काँधमा बेस्सरी लाग्यो , तर काकाले वास्ता गर्नु भएन। अगाडि रहेको बिरालोलाई झण्डै ठक्कर लागेनछ , मैले सोचेँ ।उफ ... बिरालोले बाटो काटेको शुभ संकेत होइन। हाम्रो काम अधुरो-अपुरो हुने सम्भावना ह्वात्तै बढ्यो। मोटरलाई सडक किनार लगाउदै काका...