• इटहरीमा नेपाल आमाको मूर्ति निर्माण, मूर्ति हेर्न दर्शकको भिड

    इटहरी उपमहानगरपालिका–९ मा रहेको चिन्तन चौतारीमा निर्माण भएको नेपाल आमा मूर्तिले पछिल्लो समय स्थानीय तथा वाह्य दर्शकको मन तान्दै लगेको छ ।हिमाल, पहाड, तराईदेखि विभिन्न धर्म र भेषका कुराहरु सम्मिलित गरेर निर्माण भएको यो मूर्ति इटहरी-विराटनगर सडक खण्डमा इटहरी चोकबाट नजिक छ । यो मूर्ति इटहरीका पुराना राप्रपा नेता तथा पूर्...

  • वातावरण सुधारका लागि प्रर्दशन

    नेपालको वातावरण बिग्रदै भएको यसको सुधारका लागि पहल चाल्नुपर्ने भन्दै हरित नेपाल नामक संस्थाले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका लगाएत देशभरको मौसमी वातावरण बिग्रदै जाँदा सरकारले पहलकदमी लिने बेला आएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले हामी हावा फे...

  • सिटी सेन्टरमा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा

    काठमाडौं : शारीरिक व्यायाम अर्थात फिटनेस आफैंमा एउटा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश सेन्टर धाउन थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौं तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ । रोजल श...

  • मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि भागदौड

    काठमाडौं :मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि मानिसहरुमा भागदौड मच्चिएको छ । गत शुक्रबारको भारी वर्षापछि मेकिसको सिटिको एक नालीमा निकै डरलाग्दो मुसा भेटिएको थियो । नाली सफा गर्दै गरेका कामदारहरूले नालामा डुबेको एक ठूलो मुसो देखे । पहिलो पटक मसा देख्दा डराएका कामदमरहरुले नजिकै गएर त्यसलाई बाहिर निकाल्ने प्रयास ग...

  • महामारीका बिच नेकपा र काग्रेसलाई पाटी प्रबेस गराउन होडबाजी ,सामाजिक सञ्जालमा चर्को आलोचना

    बझाङ – बझाङमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा दुई ठूला राजनीतिक पार्टी भने मानिसको समूह भेला गरेर कार्यक्रम गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले कोरोना महामारीको अवस्थामा बझाङका विभिन्न पालिकामा पुगेर कार्यकर्ता भेलासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरह...

  • बिहेको गिफ्टमा भेटियो बम ! बेहुलाको मृत्यु, बेहुली गम्भीर

    भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् । बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा...

  • मेलवर्न बालबालिकाका लागि ‘नेपाली बाल चाैतारी’

    मेलवर्न । मेलवर्नको उत्तरी क्षेत्रको एप्पिङ्ग र वोल्लेर्टमा रहेका नेपालीहरुले नयाँ पुस्ताका नेपाली बालबालिकाहरुका लागि ‘नेपाली बाल चौतारी’ संचालन गर्ने भएका छन् । बालबालिकाहरुलाई नेपाली भाषा संस्कृति र रितिरिवाज सिकाउनको लागि यो बाल चौतारी एउटा बिशेष थलो हुनेछ बताइएको छ । यो समुदायमा केही समय यता बस्दै आएका र बसा...

  • यूएर्इ अपडेटः बागलुङ सेवा समाजको अध्यक्षमा रत्न, कस्केलीको वार्षिकोत्सव

    बागलुङ सेवा समाज यूएईको चौथो अधिवेशनले रत्न बिकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । गत शुक्रबार बरदुबई स्थित एस्मिन होटेलको सभाहलमा सम्पन्न अधिवेशनले रत्न बिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा चुडामणि शर्मा, उपाध्यक्षमा रमेश पौड्याल, उपाध्यक्षमा हेमराज शर्मा, महासचिबमा लालबहा...