• भागरथी हत्याका आरोपी सार्वजनिक

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीेले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ ग...

  • प्रतिशोध लिन भागरथी माथि बलात्कार गरी हत्या

    बैतडीकी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् । विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दुव्यर्वहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार बयान दिएका हुन् । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी स्रोतले...

  • वाग्मती प्रदेशसभाको बैठक फेरी स्थगित

    वाग्मती प्रदेशसभाको बैठक पुन:  स्थगित गरिएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् । बिहान ६: ३५ बजे सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिएका थिए ।  नेकपा दाहाल–न...

  • नेकपा विवादलाई थाती राखेर निर्वाचन हुन सक्दैन् : वरिष्ठ नेता शर्मा

    सल्यान: नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता जनार्दन शर्माले नेकपाको विवादलाई थाती राखेर निर्वाचन हुन नसक्ने बताएका छन् । नेकपा (दाहाल-नेपाल) समूहको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सल्यान आएका शर्माले पत्रकार भेटघाटमा निर्वाचन हुन नसक्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछिको नेक...

  • मन्त्री साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरामा ग्यास तथा चुल्हो वितरण

    गौर: शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् । आज जिल्लाको उत्तर–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको दुबै वडामा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ७ सय ७१ परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो व...

  • मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन: अध्यक्ष दाहाल

    नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको स्पष्ट पारेका छन् । आज चितवनको भरतपुरमा निर्माणाधिन सिटी हलको निरीक्षण गर्ने क्रममा दाहालले यस्तो बताएका हुन् । उनले भने,‘मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु मलाई प्रधानमन्त्री हुने लोभ नै छैनु, उनले भने, यो भ्रम कसैल...

  • सांसदहरुले आफ्नो कार्यकाल गुमाउन चाहेका छैनन् :अध्यक्ष दाहाल

    नेकपा (दाहाल– नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए । निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे । अहिले...

  • प्रधानमन्त्री ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको कांग्रेस नेता सिंह आरोप

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन्। कांग्रेस प्रतिनिधीसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताएका हुन्। ‘उनले तानशाही शासन तन...

  • निर्वाचन समयमा हुन्छ भन्नेमा निर्वाचन आयोगमाथि नै शंका रहेको कांग्रेस सभापति देउवा जिकिर

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा निर्वाचन गराउँछ भन्नेमा निर्वाचन आयोगमाथि नै शंका गर्ने बेला भइसकेको बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमबार बुटवलमा आयोजित बिरोधसभालाईसम्बोधन गर्दै सभापति देउवाले आयोगले बदमासी गर्नसक्ने आशंका समेत व्यक्त गरे। ‘निर्वाचन आयोग छ नि निर्वाचन आयोग...

  • प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नभएको दाहालको दावी

    नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे । उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिए...