• प्रदेश २ को प्रदेश सभा बैठक विपक्षी दलद्वारा अवरुद्ध

    प्रदेश २ का विपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले सरकारले ल्याएको बजेट टेबल हुन रोकेका छन् । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट प्रस्तुत गरेपछि ३० मिनेटका लागि स्थगित भएर पुनस् बसेको प्रदेश सभा बैठक विपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ ए...

  • मनाङको चामेमा बाढीले ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा

    मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ उनले भने, ‘बेलैमा यहाँका जन...

  • सुदूरपश्चिममा निलम्बित सासंदलाई दलको बैठकमा मात्रै रोक, सदनमा जान पाउने

    सुदूरपश्चिममा ह्विप उल्लंघन गरिएको भन्दै निलम्बनमा परेका नेकपा एमालेका सात जना प्रदेशसभा सदस्यलाई दलको बैठकमा मात्रै रोक लगाइने भएको छ । उनीहरूले प्रदेशसभा बैठकमा भने जान पाउने भएका हुन् । एमाले प्रमुख सचेतक दुर्गाकुमारी विकले उनीहरूलाई दलको बैठकमा आउन नपाउने गरेर मात्र निलम्बन गरिएको जानकारी दिइन् । यसअघि संसदी...

  • एमाले संसदीय दलको बैठक सुरु, प्रकाश ज्वाला सहभागी

    नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुुरू भएको छ । बैठकमा पुर्नबहाली भएका चार सांसदमध्ये प्रकाश ज्वाला सहभागी भएका छन् । सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला सहभागी भएका हुन् । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी रहेको बैठकमा सहभागी एमाले...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई प्रवक्ता शर्माको सुझाव – सहि निर्णय गर्नोस्

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा नवनिर्वाचित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई मर्मस्पर्शी पत्र लेखेका छन् । सफल कार्यकालको बधाई तथा शुभकामना पत्र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आफ्नो सन्देश र चाहना सार्वजनिक गरेका छन् । ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु १ राम्रो सावि...

  • प्रदेश सरकारहरुले आज बजेट ल्याउँदै

    असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउँदैछन्। सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वाथ्य पुर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहि अनुसार हुने प्रदेश...

  • माओवादी नेता पाण्डेको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि

    कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाब दिएर पाण्डेको हत्या गरेको जानकारी दिएको हो । कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीमति महिमाबीच ५ वर्...

  • सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय

    नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो । माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली...

  • पुनर्बहाली भएका कर्णालीका चार सांसद एमालेमा फर्किए

    सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् । सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेका छन् ।...

  • राहत बाँड्न भन्दै सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीले मदिरा सेवन गरेर झगडा गरेको पुष्टी

    भ्रष्टाचारको बिरुद्ध उत्रिएको भन्दै केही समययता सामाजिक सञ्जालमा चर्चा बटुलेका ज्ञानेन्द्र शाही र उनको समुहले सुर्खेतमा राहत वितरण गर्ने नाममा रक्सी सेवन गरेर मध्यरातमा मजदुरसँग झगडा गरेको खुलेको छ । मदिरा सेवन गरेको पुष्टीभएसँगै दुबै पक्षले माफी मागेर प्रहरीमा मिलापत्र गरेका छन् । शुक्रबार राति सुर्खेतको वीरेन्...