• मेलम्ची आयोजनाका कामदार बस्ने क्याम्प बाढीले बगायो, कैयौँ बेपत्ताको आशंका

    गए रातिदेखिको आएको वर्षा र त्यसपछिको बाढी मेलम्ची खानेपानी आयोजनाक मजदुरहरु बस्ने क्याम्प नै बगाएको बताइएको छ । यसबाट त्यहाँ ठूलो क्षति पुगेको अनुमान गरिएको छ । आयोजनाको संरचना सुरक्षित नै रहे पनि मानवीय क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सो क्याम्प सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका,१ आम्बाथ...

  • बाढी पहिरामा परेकाको खोजी तथा उद्धारमा जुट्न बाढी पहिरामा परेकाको खोजी तथा उद्धारमा जुट्न अध्यक्ष प्रचण्डको आग्रहको आग्रह

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले बुधबार एक विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका हुन् । उनले ...

  • मेलम्ची पुगेर सभामुखले भने- असामान्य र असाधारण अवस्था, प्रधानमन्त्रीसँग कुरा गर्छु

    सभामुख अग्निप्रसाद सापकोटाले मेलम्चीको स्थिति असामान्य र असाधारण रहेको बताएका छन् । बुधबार बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि उनले क्षतिको लेखाजोखा गर्न सकिने अवस्था नरहेको बताए । “आठजना बेपत्ता भएको आएको छ, अहिलेसम्म । हेलम्बु, मेलम्ची सबै ठाउँमा भएको क्षतिपछि मानवीय रुपमा गर्न सकिने सहयोग गर्नुपर्छ,” उनले भने...

  • गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड रुपैयाँको बजेट प्रस्तुत

    गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेक...

  • प्रदेश १ मा ३२ अर्ब ४६ करोडको बजेट, पूर्वाधारमा १३ अर्बको बजेट प्रस्तुत

    प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुप...

  • प्रदेश २ सरकारले रू ३३ अर्ब ७९ करोडको बजेट प्रस्तुत

    प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८र७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियो...

  • सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट

    सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् । बजेट वक्तव्य प्रस्त...

  • कर्णालीमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट, उत्कृष्ट किसानलाई पुरस्कारको व्यवस्था

    कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा झण...

  • बागमतीमा ५७ अर्ब ७२ करोडको बजेट, खोपका लागि २ अर्ब

    बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतमध्य...

  • लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा

    लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको बैठकमा आज बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालुतर्फ रु १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार तथा पूँजीगततर्फ रु २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार बजेट रहेको जानकारी गराए । स...