• भीम रावलले राजीनामा फिर्ता नलिए सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले पनि राजीनामा दिने चेतावनी

    नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । रावलकै निवासमा पुगेर ...

  • सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट

    सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् । बजेट वक्तव्य प्रस्त...

  • सुदूरपश्चिममा निलम्बित सासंदलाई दलको बैठकमा मात्रै रोक, सदनमा जान पाउने

    सुदूरपश्चिममा ह्विप उल्लंघन गरिएको भन्दै निलम्बनमा परेका नेकपा एमालेका सात जना प्रदेशसभा सदस्यलाई दलको बैठकमा मात्रै रोक लगाइने भएको छ । उनीहरूले प्रदेशसभा बैठकमा भने जान पाउने भएका हुन् । एमाले प्रमुख सचेतक दुर्गाकुमारी विकले उनीहरूलाई दलको बैठकमा आउन नपाउने गरेर मात्र निलम्बन गरिएको जानकारी दिइन् । यसअघि संसदी...

  • प्रदेश सरकारहरुले आज बजेट ल्याउँदै

    असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउँदैछन्। सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वाथ्य पुर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहि अनुसार हुने प्रदेश...

  • सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय

    नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो । माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली...

  • सरकार आफैले तोकेको निर्वाचन गराउन तयार छैन: पूर्वमन्त्री पुन

    पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार निर्वाचन गराउने ‘मुड’मा नभएको बताएका छन् । उनले कोरोना महामारी नियन्त्रणमा सुस्त गतिमा सरकार लागेकाले सत्ता टिकाउनमै ध्यान दिएको समेत आरोप लगाए । आफैले तोकेको निर्वाचन गराउन सरकार तयार छैन ।’ स्वास्थ्य सामग्र...

  • सुदूरपश्चिममा माधव पक्षका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

    नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको प...

  • एमाले सुदूरपश्चिम संसदीय दलले ओली पक्षका ७ सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका छन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाध...

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य छन् ।...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज प्रदेशसभामा विश्वासको मत लिँदै

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्।प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीकाअनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन्। मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर...