• लुम्बिनीमा एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

    लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् । मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले ...

  • लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। आज प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री केसीको पक्षमा ४२ मत परेको थियो विपक्षमा कुनै पनि मत परेन। तटस्थ एक मत रहेको थियो। प्रदेश सभामा कूल ८० सांसद रहेका छन्। मतदान प्रक्रियामा उपस्थितको संख्या ४३ (सभामुखबाहेक) जना रहेको थियो। उनको पक्ष...

  • एमालेको आरोप- लुम्बिनीका सभामुख माओवादी कार्यकर्ताको रुपमा प्रस्तुत भए

    लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्ती सत्तारुढ दल माओवादी केन्द्रको कार्यकर्ताका रुपमा प्रस्तुत भएको आरोप लगाएको छ। सभामुख घर्तीले २ जना प्रदेश सभा सदस्य (सांसद) अजयबहादुर शाही र विमला केसी (ओली)लाई 'कारबाही' गरेको भन्ने एमालेको सूचना सदनलाई जानकारी नदिने निर्णय गरेका ...

  • एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ : सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन

    लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो । तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नद...

  • भदौ १ गते विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री केसी

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेका छन्। सोही अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको प्रदेश सभा सदस्य इन्द्रजित थारुले बताए। उनका अनुसार...

  • लुम्बिनीका मन्त्री शाहीले भने – मलाई एमालेको ह्वीप लाग्दैन

    लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफू स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् । एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् । एमालेले साउन २८ गते...

  • लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौ १ गते बोलाइयो

    लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अ...

  • जबरजस्ती करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    रूपन्देही जिल्लाको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । सम्मरिमाई गाउँपालिकाबाट अध्यक्ष शुक्लालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले बताए । अध्यक्ष शुक्लालाई गाउँपालिकाको आसपासबाट जिल्ला प्रहरी का...

  • लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनबाट केसीले मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले बिहीबार नै संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त ...

  • एमालेले लुम्बिनी प्रदेशका ओली र शाहीलाई कारबाही गर्ने

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’लाई साथ दिएको भन्दै नेकपा (एमाले)ले विमला खत्री (ओली) र अजय शाहीलाई कारबाही गर्ने भएको छ। दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित ओली र नलपरासी पश्चिम ‘ख’बाट निर्वाचित अजय शाहीले केसीलाई समर्थन गरेको भन्दै कारबाही गर्न थालिएको हो। एमालेबाट निर्वाचित भएपनि पार्टी ...