• रुपन्देहीका तस्करले प्रहरीको टाउको फुटाए

    रुपन्देहीको सीमावर्ति क्षेत्रमा कोरोना महामारीको बेला पनि तस्करी रोकिएको छैन । कोभिड संक्रमणको कारण प्रहरी प्रशासनले सडकमा हिंड्नेलाई एक महिना जेल हाल्ने अभियान चलाएको भएता पनि सीमावर्ति क्षेत्रमा भने तस्करी रोक्न प्रहरीलाई हम्मे हम्मे परेको छ । जिल्लाको बुचीस्थित सशस्त्र प्रहरीका पोस्ट ईन्चार्ज राधे बम्जनमाथि त...

  • सूर्य चिह्नबाट चुनाव लडेकाको समर्थन कानुनी रुपमा अन्य दललाई हुँदैन :  मुख्यमन्त्री पोखरेल

    विवादबीच लुम्बिनी प्रदेशको मुख्यन्त्रीमा नियुक्त भई शपथ लिएका शंकर पोखरेलले बहुमत प्राप्त दलका रुपमा एमालेले मुख्यमन्त्रीमा दावी गरेको बताएका छन्। ‘दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो,’ उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नियुक्ति पनि त्यसै आधारमा भएको हो। नियुक्ति पछि...

  • सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले शंकर पोखरेलको साथ छोडे

    लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२  का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी -२ का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय द...

  • लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनाम...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिए राजीनामा

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशसस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयको स्रोरले जनाएको छ। धारा १६८ को २ बमोजिम नियुक्त भए...

  • लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज वस्दै

    लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज वस्दैछ । प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार विपक्षी दलले दिएको समावेदनको आधारमा दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन आह्वा...

  • एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक आइतबार डाकियो

    विशेष अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक डाकिएको छ । आइतबार बिहान ८ बजका लागि बैठक बालाइएको हो।वैशाख ६ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरलविरुद्धको अविश्वास प्रस्तावबारे रणनीति तय गर्न बैठक बोलाइएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका हुन्। आइतबार...

  • लुम्बिनीका सांसद हटाउने निर्णय ठीक होइन् : वरिष्ठ नेता महतो

    जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय ठीक नभएको बताएका छन् । बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे ...

  • लुम्बिनीका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र,के हुन्छ पदमुक्त गर्ने सूचना ?

    नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने संकेत पाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेखे । ६ सदस्यीय संसदीय दललाई स्वायत्तता दिई प्रदेशसभासम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको र त्यसलाई म...

  • लुम्बिनीमा जसपाका चारैजना सांसदको पद खोसियो

    लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो । प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैश...