• चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु

    उदयपुरको कटारी नगरपालिका– ११ गोठडाँडामा चट्याङबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाका अनुसार ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको हो। आइतबार आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी बुढाथोकीको उपचारका क्रममा ...

  • मोरङका १२ वडा अध्यक्षसहित ६० जना विजयी

    मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत १२ जना वडाअध्यक्षसहित ६० जना निर्वाचित भएका छन्। विजयी हुने वडाध्यक्ष नेपाली कांग्रेसका धेरै छन्। कांग्रेसले सात, एमालेले पाँच र नेकपा माओवादी केन्द्रले एक स्थानमा जीत हासिल गरेका छन्। कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरन्ड...

  • अनावश्यक खर्च कटौति गर्न प्रदेश १ सरकारको परिपत्र

    विराटनगर, पुस २७  कोरोना भाइरसको महामारीका कारण आर्थिक संकट आएपछि प्रदेश १ सरकारले अनावश्यक खर्च नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ। प्रदेश सरकारले अनावश्यक खर्च कटौति गर्न र आर्थिक अनुशासन कायम राख्न परिपत्र गरेको हो। अनावश्यक योजना पनि कटौति गर्न प्रदेश सरकारले निर्देशन दिएको छ। प्रदेश सरकारले जारी ...

  • तीन अर्ब लागतमा विराटनगर विमानस्थल विस्तार गरिने

    विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ। विस्तारलाई आवश्यक जग्गा अधिग्रहणसँगै सबैभन्दा पहिले टर्मिनल भवन निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजनाका निर्देशक एवं एयरनोटिकल इन्जिनियर विभागका प्रमुख प्रदीप अधिकारीका अनुसार नय...

  • विराटनगरको वायु प्रदूषण रेडजोनमा, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन महानगरको आग्रह

    विराटनगर सहरको वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ। काठमाण्डौ जस्तै विराटनगर पनि बढी प्रदूषण हुनेमा उक्लिएको हो ।आइक्यू एअरका अनुसार विराटनगरको वायुमण्डलमा विहिबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई ०१९७ पुगेको छ। विराटनगरमा चिसो बढेसँगै वायु प्रदूषण खतराको सङ्केत पार गरेको हो।गएको मंगलबार सबै भ...

  • टी- ट्वान्टी राष्ट्रिय महिला क्रिकेटःएपिएफलाई हराउँदै प्रदेश नम्बर १ ले जित्यो उपाधि

    प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ ले जितेको छ। एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जितेको हो। प्रदेश नम्बर १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफले पूरा २० ओभर खैल्दै ७ विकेट जाँदा ९९ रन मात्र बनाउन सक्यो। ३० बलमा ३६ रन चाहिएको अवस्थामा बढेको एप...

  • बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    मोरङको उर्लावारी नगरपालिका ४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका ४ का ३२ बर्षीय प्रदि...

  • केपी ओली विषालु सर्प रहेछन्, कम्युनिस्ट आन्दोलनलाई डसे :  जनार्दन शर्मा

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली विषालु सर्प भएको र नेपाली कम्युनिस्ट आन्दोलनलाई डसेको बताएका छन् । विराटनगरमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले ओलीले कम्युनिस्ट आन्दोलनलाई डसेको बताएका हुन् । ‘नेता शर्...

  • मुख्यमन्त्री राईविरुध्द अविश्‍वासको प्रस्ताव दर्ता गर्नेलाई २४ घण्टे स्पष्टिकरण

    विराटनगर : प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुध्द अविश्‍वासको प्रस्ताव दर्ता गराउने मध्येका १९ जनालाई नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतकले सोमबार लिखीत स्पष्टिकरण सोधेका छन् । उनीहरूलाई उत्तर दिन २४ घण्टाको समय दिएको छ । नेकपामा केन्द्रमा आएको विभाजनसँगै प्रदेशका ३७ जना सांसदहरूले प्रदेश १ का मुख्यम...

  • संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

    संखुवासभाको चैनपुरमा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । लुकिछिपी बसेको बिशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रहरी र सशस्त्र प्रहरीको टोली चैनपुरको मैदाने भन्ने ठाउँमा पठाएको थियो । त्यसक्रममा विप्लव समुहले प्रहरीमाथि ५ राउण्ड गोली चलाएको बत...