• बागमतीका मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

    अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतविभाजन हुन लागेको हो । प्रदेशसभा सचिवालयका सच...

  • मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

    वाग्मतती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । नेकपा ९एमाले० विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव ...

  • आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ :  माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको व्यक्ति कोही छैन। अबको चुनावपछि के...

  • बाग्मतीमा मन्त्रिपरिषद विस्तार हुँदै, यी हुन् नयाँ बन्ने मन्त्री

    बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छन् । गत २ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले यसअघि २ जनालाई मन्त्री बनाएकी थिइन् । तर एक जनाले राजीनामा दिएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सामेल भइसकेका छन्। शाक्यले पार्टी विभाजनमा नेपाललाई साथ नदिइ एमालेमै बसे...

  • बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

    बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार उनले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्ट...

  • वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

    वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्...

  • बागमतीकी मुख्यमन्त्री शाक्यको राजीनामा कांग्रेसले माग्यो

    नेपाली कांग्रेसले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा मागेको छ। शाक्यले प्रदेश सभामा बहुमत गुमाएपछि विपक्षी दल कांग्रेसले उनको राजीनामा मागेको हो। सत्तारुढ दल नेकपा एमालेका १२ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यको बहुमत गुमेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र...

  • विकासका लागि वृहत्त योजना बनाउनुपर्छः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताएका छन् । भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को आज यहाँ शिलान्यास गर्दै उनले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटौडालाई...

  • अष्टलक्ष्मीले भनिन्-‘मैले माधव नेपाललाई धोका दिएको छैन’

    बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूले माधव नेपालकै पक्षमा रहेको बताएकी छिन् । आफु मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ भएको धारणा राखेकी शाक्यले आफुलाई यता उता लागेको भनेर गलत टिप्पणी गरेको धारणा राखिन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शन...

  • एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो !

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ढेड वर्षसम्म धान्न नसक्ने दावी गरेका छन् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन्। अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको बताउँदै उनले तमासा देखाइरहेको आरोप लगाए। त्यस्तै, अध्यक्ष ओलीले एमाल...