• राष्ट्रपति र प्रधानमन्त्री संविधान ‘समाप्त’ गर्ने खेलमा लागेको पूर्वराष्ट्रपति यादवको आरोप

    जनकपुर: गणतन्त्र नेपालका पूर्वराष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति संस्थाले संविधान मर्मको रक्षा गर्ने ठाउँमा असंवैधानिक ढंगले संसद विघटनको प्रस्तावलाई वैधानिकता दिएर राष्ट्रपति संस्थाको गरिमालाई धुमिल बनाएको आरोप लगाएका छन्। उनले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भा...

  • प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त

    प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको छ। मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१०) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। परियार १८ कात्तिक २०७६ मा प्रदेश प्रमुख नियुक्त भएका थिए। नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका प्रदेश प्...

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    रुपन्देही: रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु४३प ६८१७ नम्बरको मोटरसाइकल राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनका लागि खनेको खाल्डोमा खसेको थियो । दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका ८ का २७ वर्षीय रामबहादुर थापा र पछाडि सवार ...

  • अपराह्नपछि बदली भई हल्का वर्षा हुने

    पश्चिमी वायुको प्रभावले बिहीबार काठमाडौं उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ। प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो। शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्य...

  • मन्त्री साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरामा ग्यास तथा चुल्हो वितरण

    गौर: शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् । आज जिल्लाको उत्तर–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको दुबै वडामा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ७ सय ७१ परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो व...

  • काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

    काठमाडौंमा १४ वर्षीया बालिक बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा २१ वर्षीया दीपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ। उनी धनुषाको महेन्द्रनगर नगरपालिका वडा नम्बर-५ का हुन्। तर, काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा उनी काम गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ। महानगरीय प्रहरी प्...

  • पेस्तोलसहित एकजना पक्राउ

    पर्साको वीरगन्ज महानगरपालिका–२५, सिर्सिया बस्ने रामा साह भनिने २४ वर्षीय उपेन्द्र साहलाई एकथान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ बीआर ५ एएफ ४६४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारी मोट...

  • बालिका बलात्कारमा सलग्न दुई जना पक्राउ

    धनुषामा आफ्नो कोठामा बोलाएर १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवक र युवकलाई सघाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरमालिककी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिइ आफ्नो कोठामा बोलाएको र शम्भु भन्ने ओमनारायण यादवले पटक–प...

  • उत्खनन् रोक्‍न गएका सशस्त्र प्रहरीमाथि भारतीयद्वारा आक्रमण

    पर्साको जीराभवानी गाँउपालिका-१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा उत्‍खनन् रोक्न गएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीयहरूले आक्रमण गरेका छन् । शुक्रबार बिहान नेपाली भूमीमै छिरेर सशस्त्र प्रहरीको टोलीमाथि भारतीइहरूले आक्रमण गरेका हुन् । भारतीयहरूको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस...

  • मधेशी नेताहरू निर्वाचन क्षेत्र रोज्दै

    चुनाव हुन्छ कि हुँदैन ? कसैले भन्न सक्ने अवस्था छैन । तर, कोही नेता निर्वाचन क्षेत्र रोज्न हिँडिसकेका छन् । अहिले जसपा नेता राजेन्द्र महतो विराटनगरमा छन् । त्यसअघि तीन दिनसम्म सप्तरीका विभिन्न ठाउँ पुगे । कारण हो, सर्लाही र धनुषा छाडी अबको चुनाव त्यहाँबाट लड्ने मनशाय । उनले सप्तरी १ वा ४ मध्ये कुनै निर्वाचन क्षेत्र...