• प्रदेश २ मा जसपा र काँग्रेसबीच सत्ता सहकार्यमा सहमति, भोलि शपथग्रहण

    जनता समाजवादी पार्टी नेपाल ( यादव पक्ष) र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सहमतिसँगै अब प्रदेश २ मा जसपा (यादव पक्ष) नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ । आज भएको सहमति अनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् । ...

  • विपक्षीको विरोधपछि प्रदेश २ को सभा स्थगित

    प्रदेश २ को प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार छैठो अधिवेशनको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरुले विरोध गरेपछि प्रदेशसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए। मंगलबार बसेको प्रदेशसभा बैठकमा सशर्त अनुदानको विषयलाई लिएर विपक्षी दलह...

  • प्रदेश २ का चार जना मन्त्री बर्खास्त , मन्त्रिमण्डलमा पनि हेरफेर

    प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्। जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण...

  • प्रदेश नम्बर २ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिश

    प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो । बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता ए...

  • जसपा कार्यकर्ताले जलाए ठाकुर र ओलीको पुत्ला

    जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । सिरहाको सखुवानन्कारकट्टीमा प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरको पुत्ला जनाएका हुन् । प्रधानमन्त्री ओली प्रतिगमनकारी हुन् र उनका लागि साथ दिने अध्यक्ष ठाकुर पनि प्रतिगामी भएका ...

  • सार्वजनिक जग्गा हडपेको भन्दै मेयरले भत्काइदिए घर

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ । धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक ब...

  • नुहाउन गएका दुई जनाको पोखरीमा डुबेर मृत्यु

    घर नजिकैको पोखरीमा नुहाउन गएका सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक बालिका र एक किशोरीको डुबेर मृत्यु भएको छ। बुधबार कञ्चनरुप नगरपालिका-९ बस्ने इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनी र रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्तीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिए। मृतक रोशीनीकी आमा मञ्जुका अनुसार घरबा...

  • युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

    धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भु केही दिनअघि मात्रै...

  • एमालेमा लागेका एक मेयर र चार उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण

    नेकपा (माओवादी केन्द्र)ले आफ्ना चार जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधेको छ।नेकपा माओवादीबाट निर्वाचित भए पनि एमालेमा लागेको भन्दै धनुषाका चार स्थानीय तहका एक मेयर र तीन जना उपमेयरलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ। धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, शहीदनगर नगरपालिकाका उपप्रमुख शिला देवी क...

  • पार्टीमा एकताको सम्भावना क्षीण हुँदैः वरिष्ठ नेता नेपाल

    नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे । पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको ...