• युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

    धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भु केही दिनअघि मात्रै...

  • एमालेमा लागेका एक मेयर र चार उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण

    नेकपा (माओवादी केन्द्र)ले आफ्ना चार जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधेको छ।नेकपा माओवादीबाट निर्वाचित भए पनि एमालेमा लागेको भन्दै धनुषाका चार स्थानीय तहका एक मेयर र तीन जना उपमेयरलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ। धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, शहीदनगर नगरपालिकाका उपप्रमुख शिला देवी क...

  • पार्टीमा एकताको सम्भावना क्षीण हुँदैः वरिष्ठ नेता नेपाल

    नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे । पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको ...

  • जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी

    राजस्थानस्थित जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी भएको छ । शहरको शास्त्रीमा रहेका कावटिया अस्पतालबाट ३२ डोज शिशि चोरी भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् । भ्‍याक्सिन चोरी भएपछि अस्पतालले शास्त्रीनगर थानामा उजुरी दर्ता गराएका छन् । उक्त भ्याक्सिन १२ अप्रिलम...

  • आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल

    नेकपा (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् ।अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाउनुभयो ...

  • प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न माओवादी केन्द्रले गर्‍यो सभामुखलाई सिफारिस

    नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस गरेको छ। ती चारजना प्रदेश सभा सदस्य ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीस्वरूप उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरिएको हो। माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद ...

  • प्रदेश २ मा एमाले संसदीय दलको नेता परिवर्तन

    प्रदेश २ को प्रदेशसभामा रहेका एमालेका २१ सांसदमध्ये आइतबार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो । आइतबारको बैठकमा सहभागी हुने सांसदहरु नेपाल समूहका हुन् । सांसद बेचु लुंगेलीका अनुसार दलको उपनेतामा रवीन्द्र बैठा चयन भएका छन् । यस्तै, सुन्दरबहादुर विश्वकर्मालाई प्र...

  • प्रदेश २ का ४ सांसदले माओवादी छाडेपछि पोखरेल भन्छन् : एमालेमा अवसर होइन, भविष्य छ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्र परित्याग गरेर एमालेमा आएका नेताहरूलाई तत्कालको लागि अवसर मात्रै, नभएर भविष्य पनि भएको दाबी गरेका छन्। प्रदेश २ को चार सांसद पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर एमालेमै रहने भएपछि यस्तो बताएका छन्। उनले प्रदेश २ मा ४ जना प्रदेश सांसद माओवादी किन छोडेरु सुदू...

  • पार्टीभित्रको समस्या समाधान वार्ता र संवादबाटै गर्न तयार छौंः नेता नेपाल

    नेकपा एमालेका नेता माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेकाछन्। प्रेस संगठन नेपाल पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधानअनुसार छलफल गरे समस्याको समाधान निस्कने बताएका हुन् । उनले पार्टीभि...

  • केपी ओली नै प्रधानमन्त्री बनुन्, अध्यक्ष पनि चाहिंदैन : नेता नेपाल

    नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताएका छन् । आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझमा आएको बताएका हुन् । ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ,’ उ...