• जनप्रतिनिधि शासक होइन सेवक बन्नुपर्छ : बरिष्ठ नेता रामचन्द्र पौडेल

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि जनताको शासक होइन सेवक हुनु पर्ने बताएका छन् । तनहुँको दमौलीमा आज आयोजित नेपाली कांग्रेसको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै उनले जनताको शिर उच्च राख्दै जनप्रतिनिधिले जनताको सेवा गर्नु पर्ने बताए । उनले भने, ‘हामीले जनतालाई गाउँमै बस्ने बनाउन राजनीति ...

  • गोरखा नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

    गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर पुन विजयी वनेकी छिन् । १ हजार आठ सय ५६ मतान्तरसहित राना विजयी बनेका हुन् । ८ हजार ९ सय ६४ मत ल्याएर राना विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उमेदवार बनेका राजनराज पन्त ७ हजार १ सय ८ मत ल्याएर पराज...

  • देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ । गोरखाको पालुङटार नगरपालिका-२ स्थित- रीप गाउँमा हेलिकप्टरलाई फोर्स ल्यान्ड गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । देउवासंगै कांग्रेस...

  • दाहाल -नेपाल समूहका क्रियाकलाप राष्ट्रियताविरोधी  : मुख्यमन्त्री गुरुङ

      गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताएका छन्। पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद् ...

  • गोरखा नगरपालिकाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ गते सार्वजनिक बिदा

    गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वी...

  • गुरुङ र पोखरेललाई इन्चार्जबाट हटाउने दाहाल नेपाल समूहको निर्णय

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एककिरण नहुदै विभाजन भएपछि विभाजित एकले अर्कोलाई सिध्याउने खेल सामान्य वन्दै गएको छ ।एक समुहले अर्को समुहलाई निष्कासन तथा निलम्वन गर्नु अव कुनै नौलो रहेन । नेकपा दाहाल नेपाल समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ। सोमबा...

  • बाग्लुङमा ११ थान अवैध हतियार बरामद

    बाग्लुङ : जिल्ला प्रहरी कार्यलय बाग्लुङले ११ थान अवैध हतियार बरामद गरेको छ । कार्यालयले ६५ औ प्रहरी दिवस मनाउँदै गर्दा सरकारले अबैध घोषणा गरेको ११ थान हतियार राखी चोरी शिकारी गर्ने ११ जना जनालाई समेत पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका माथि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विना इ...

  • पुतलीबजारका जनप्रतिनिधिद्वारा ६ लाख सहयोग

    स्याङ्जा , आश्विन १२  । जिल्ला सदरमुकाम रहेको पुतलीबजार नगरका जनप्रतिनिधिले नगरपालिकाद्वारा सञ्चालित कोराना राहत कोषमा ६ लाख ४० हजार २ सय ५० रुपैयाँ जम्मा गरेका छन् । कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले उनीहरूले उक्त रकम जम्मा सहयोग गरेका हुन् । पुतलीबजार नगरपालिकाका ७३ जनप्रतिनिधिले पा...

  • मैले मात्रै देउवालाई सभापतिमा हराउन सक्छु : शशांक कोइराला

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।  पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका...