• विभिन्न ८ जिल्लामा निषेधाज्ञा

    कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै विभिन्न ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी लागू हुने गरी र बाग्लुङ, कालिकोट र बदिर्यामा आंशिकरुपमा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लाग...

  • फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र

    फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनीहरुले पार्टीको ह्...

  • नेपालगन्जमा बुधबार रातिदेखि लकडाउन

    जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक न...

  • कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरे : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरेको बताएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी १०औं महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले कर्णालीमा माधव नेपालले बेइमानी गरेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी ...

  • कर्णालीका तीन मन्त्रीले लिए सपथ

    कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । नन्दसिंह बुढाले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापाले भौतिक पूर्वाधा...

  • ‘फ्लोर–क्रस’ गर्ने एमालेका ३ सांसद कर्णाली प्रदेशको मन्त्री बन्दै

    पार्टीको निर्देशन (ह्विप) विपरीत विश्वासको मत दिएर आफ्नो पद र सरकार जोगाइदिने एमालेका तीन सांसदलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन्। विश्वासको मत लिएको भोलिपल्ट शनिबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री शाहीले ‘फ्लोर–क्रस’ गर्ने एमालेका नन्द...

  • मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्दै,कांग्रेस पनि सरकारमा जाने

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् । प्रमुख सचेतक नेपालीका...

  • कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही गर्न एमाले प्रदेश संसदीय दलको बैठक जारी

      नेकपा (एमाले) कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसिरहेको छ। शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा आफ्ना चार सांसदले विश्वासको मत दिएपछि एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो। बैठकले फ्लोर क्रस गर्ने सांसदलाई कारबाहीको निर्णय गर्ने सांसद करवीर शाहीले बताए। शुक्रबार प्रकाश ज्वाला, ...

  • कर्णालीमा माओवादीलाई राहत, मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। प्रदेशसभामा प्रस्तुत भएको विश्वासको मतको प्रस्तावको पक्षमा २२ मत परेको छ। विपक्षमा १५ मत परेको छ। आजको बैठकमा ३७ जना सांसद उपस्थित थिए। ४० सदस्यीय संख्या रहेको प्रदेशसभामा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीको पद खारेज गरेपछि हाल ३९ स...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।कर्णाली प्रदेशसभामा ठूलो दल नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो। एमाले संसदीय दलको बैठकले यही ...