• प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस

    सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि केपी शर्मा ओली ने...

  • एकहप्ताभित्र एकताको छिनोफानो हुन्छ : नेता ज्ञवाली

    नेकपा एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकहप्ताभित्र पाटी एकताको टुङ्गो लागिसक्ने बताएका छन् । गृह जिल्ला गुल्मीबाट सोमबार काठमाडौ फर्किने क्रममा पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले पाटी एकताको छिनोफानो एकहप्ताभित्र टुङ्गिने बताएका हुन् । कार्यदलले तयार पारेको १० बुँदे आधार...

  • पारिवारिक झगडामा ५ महिने बालिकाको ज्यान गयो

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको ज्यान गएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने...

  • धोबी खोलाको बाढी पस्दा अनामनगरसहित आसपासको बस्ती प्रभावित

    काठमाडौँको धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् । शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् । हरेक वर्ष बर्षायाममा धोबीखोला आसपासका बासिन्दाहरु बाढीका कारण प्रभावित हुँदै आएका छन् । शुक्रबार रातिको बाढी धोबीखोला आसपासका घर, पसल, तरकारी बजारमा ...

  • सुजिता भण्डारी मृत्यु प्रकरण : उनकै ठुलो बुबाका छोरा काठमाडौँबाट पक्राउ

    चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । झापाको...

  • गण्डकी प्रदेशमा थपिएका ६ नयाँ मन्त्रीले शपथ लिए

    गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारले ४२ औँ दिनमा पूर्णता पाएको छ। गठबन्धनका प्रमुख दुई घटक कांग्रेस र माओवादीबीच शक्ति बाँडफाँडमा बिहीबार साँझ सहमति भएपछि शुक्रबार ६ जना नयाँ मन्त्रीले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गरेकाहरूमा कांग्रेसका मेखलाल श्रेष्ठ, विन्...

  • गण्डकीमा कांग्रेसबाट पनि थपिए ३ मन्त्री

    गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसका तीन मन्त्रीको टुंगो लागेको छ। पार्टीभित्र मन्त्रालय भागबण्डामा विवाद हुँदा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। कांग्रेसले सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। उनी स्याङ्जाबाट समानुपातिक सांसद बनेका हुन्। जेठ २९ मा उनले प्रहरीसँग अभद्र व्यवहार गर्दा...

  • गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगायो

    गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ । नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री च...

  • मोरङमा ओली समूहको कार्यक्रम स्थलमा तोडफोड

    मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ । बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयो...

  • अहिलेको स्थिति

    कोरोना नि फैलिदै छ हाम्रो देश नेपालमा दाजुभाइ दिदीबहिनी सबैे बस्नु  है आ-आफ्नो घरमा। कोरोनाले धेरैको ज्यान लियो विश्वमा सुरक्षित बसौँ हैँ ! आ-आफ्नै घरमा। काही जाँदा माक्स,सेनिटाइजर लगाउनु है हातमा हामीले नै भगाउनु पर्छ कोरोनालाई एकजुट भइ साथमा। हात मिलाउनु हुदैन,गरौँ है नमस्कार सबैलाई कोरोनाको महामारीमा यो...