सुनको मूल्य बढ्यो

गत बुधबार ७ सय रुपैंयाले घटेर ९१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन शुक्रबार ३ सय रुपैंयाले बढेर ९२ हजार १ सय रुपैंया कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैंयाले बढेर ९१ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीमा भने आज पनि १० रुपैंयाले नै बढेर १२ सय ८० कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार