चर्चित गायिका एलिना चौहानको रोमान्टिक गीत “क्या हिरो भएछ” सार्वजनिक

एलिना चौहानको रोमान्टिक गीत “क्या हिरो भएछ” सार्वजनिक गरिएको छ । गीतकार एवं निर्देशक निरौलाद्वारा लिखित पहिलो गीत गायक किरण भुजेलको आवाज रहेको “चट्ट कपाल कोरेर” त्यस्तै दोश्रो विशाल निरौला र अश्मिता अधिकारीको आवाज रहेको “माया पलायो” त्यस्तै तेस्रो निशान भट्टराईको आवाजमा “गाजल लिपिक्कै” वोलको गीतहरु सार्वजनिक गरे लगत्तै चौथो गीत गायिका एलिना चौहानको आवाज रहेको “क्या हिरो भएछ” सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले बताए ।

यी चारै गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्ज, मिक्स रहेको र अलड़कार स्टुडियोमा रेकर्ड गरिएको हो भने रेकर्डिङको काम रञ्जन राईले गरेको पनि राईले बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार