मुक्तक

  दिपेश वास्तोला

“कम्मर कसेर घुँडा धसेर घोक्रो सुकाउदैछु
भोको बसेर सुक सुकाउदै आँसु लुकाउदैछु

तिमी भाषण र शासनमा लिप्त बनिराख
म तिमीले विद्धान भनिनुको मूल्य चुकाउदैंछु” ।।

विराटनगर -५  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार