सुनको भाउ घट्यो

शुक्रबार सुनको मूल्य ५ सयले घटेर तोलाको ९१ हजार ७ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार