देवी र विकाशको कति निष्ठुरी सार्वजनिक

रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना कति निष्ठुरी गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसनको अफिसियल यु ट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो

गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की , सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ ।

लाखौ युवाहरु वैदेशीक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ । सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार