इटहरीमा नेपाल आमाको मूर्ति निर्माण, मूर्ति हेर्न दर्शकको भिड

इटहरी उपमहानगरपालिका–९ मा रहेको चिन्तन चौतारीमा निर्माण भएको नेपाल आमा मूर्तिले पछिल्लो समय स्थानीय तथा वाह्य दर्शकको मन तान्दै लगेको छ ।हिमाल, पहाड, तराईदेखि विभिन्न धर्म र भेषका कुराहरु सम्मिलित गरेर निर्माण भएको यो मूर्ति इटहरी-विराटनगर सडक खण्डमा इटहरी चोकबाट नजिक छ ।
यो मूर्ति इटहरीका पुराना राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्वाले निर्माण गरेका हुन ।यो मूर्ति हेर्न र तस्वीर लिन दैनिक सयौ स्थानीय त्यहा आाउने क्रम वढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार