मन छुने राष्ट्रिय गीत : नेपाली म हुन सकुँ

‘नेपाली म हुन सकुँ ‘ वोलको राष्ट्रिय गीत राष्ट्रपे्रमी युवाविच लोकप्रिय वन्दै गएको छ ।” हासी हासी गोली थाप्ने नेपाली म हुन सकुँ देशको निम्ति ज्यानै दिने नेपाली म हुन सकुँ ” यसका शव्द यमप्रसाद आचार्यको रहेको छ भने प्रमोद खरेलले श्वर दिएकाछन् ।
“दक्षिणमा सिमा सर्दा नदेख्ने यी आँखाहरू उत्तरमा पहिरो जादा नथाम्ने यी हातहरू”  निकै ओझपूर्ण शव्दमा रहेको यो गित लाई दिपक विश्वकर्माले कम्पोज गरेका हुन ।

दिलीप रायमाझीको अभिनय रहेको म्युजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेकाछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार