मेरिल्याण्डमा प्रवेश परिक्षा  सम्पन्न

विराटनगरकै उत्कृष्ट कलेज मेरिल्याण्ड कलेजले कक्षा ११का नयाँ भर्ना हुने विद्यार्थीको प्रवेश परीक्ष सम्पन्न गरको छ ।
कोभिड– १९ को महामारीले गर्दा रोकिएको कक्षा – ११ को प्रवेश परिक्षा कलेजले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बुधबार सम्पन्न गर्यो ।प्रवेश परीक्षमा ८७१ बिद्यार्थीले सहभागी भएको प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

अन्य विद्यालयमा कोभिडको कारण विद्यार्थी सख्या न्युन भएपनि मेरिल्याण्डमा भने विधार्थीको चाप नघटेको प्रिन्सिपल ढकालले बताए ।

प्रवेश परीक्षामा सहभागी भई राम्रो अंक ल्याउने विद्यार्थीलाई पूर्ण, अर्ध र आंशिक छात्रवृती उपलव्ध गराउने समेत उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार