आमा तिमीले नौ -नौ महिना, मलाई कोखमा राख्यौ,
मलाई राम्रो जीवन दिन,
आफ्नो खुसीहरु त्याग्यौ ।
आमा तिमी मायाकी खानी,
तिमी मेरो एक्लौटी रानी,
आमा तिमीले सुनाउछौ, नि मलाई राम्रा राम्रा लोरी ।
अनि तिमीले मलाई पल,
पलमा बोलाउछौ नि भन्दै छोरी,
आमा शब्द छनि महड्गो हिरा जस्तो,
तिमी एकछनि मसँग नहुदा लाग्छ नि ।
नरमाईलो कस्तो कस्तो,
आमा तिम्रो हातले खुवाएको,
खाना कति मिठो,
तिमीले मलाई बलाएको बोली, कहल्यिै हुदैन तितो ।
- तामाड श्री विधा विकास मावि बेशीसहर लमजुङ्गमा कक्षा ५ मा अध्ययनरत छिन् ।