उदीयमान गीतकार तथा गायक सौगात कोइरालाको नया गीत आँखा जुधाईको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा वर्षा सिवाकोटी र केशव खनालको अभिनय रहेको छ ।
यस्तै सौगातले तिमीलाई हेरीको रेकडिंग गरिसकेकाछन् । कोइरालाको शव्दमा रहेको गीतलाई प्राज साउण्ड रेकडिंगले वजारमा ल्याएको हो । यो गितलाई रोशन शर्माले म्युजिक एरेञ्ज गरेका हुन् ।